भुगोल इनर्जि डेभलपमेण्ट कम्पनी र दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न,यसरी हेर्नुस् नतिजा
काठमाण्डौ।एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको भुगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड तथा दोल्ती पावर कम्पनी लिमिटेडको नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याइएको साधारण शेयर फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो...